डा. एडोन रोंगोंगद्वारा लिखित ‘सीमादेखि सीमासम्म’ कविता संग्रहको लोकार्पण

खरसाङ (निसं) : वरिष्ठ साहित्यकार डा. एडोन रोंगोंगद्वारा लिखित ‘सीमादेखि सीमासम्म’ नामक कविता संग्रहको लोकार्पण गरिएको छ। शब्द समय सालबारीको आयोजना र बुक आन्टको सहभागितामा सम्पन्न भएको एउटा कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार नरबहादुर दाहालले गरेका थिए भने प्रमुख अतिथिका रुपमा डीएस बम्जन उपस्थित थिए। वरिष्ठ साहित्यकार तथा युग्मककार कालुसिंह रणपहेंलीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवड़ाले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा डा. एडोन रोंगोंगको जीवनी विषयमा वरिष्ठ साहित्यकार मोहन ठकुरीले आफ्नो सम्बोधनमा जानकारी गराए। यसै कार्यक्रममा वरिष्ठ साहित्यकार डा. एडोन रोंगोंगद्वारा लिखित ‘सीमादेखि सीमासम्म’ नामक कविता संग्रहको लोकार्पण सभाध्यक्ष नरबहादुर दाहाल, प्रमुख अतिथि डीएस बम्जन, वरिष्ठ साहित्यकारद्वय ज्ञानेन्द्र खतिवड़ा र छविलाल लामिछाने अनि कवि स्वयम् डा. एडोन रोंगोंगको बाहुलीबाट लोकार्पण गरियो। कार्यक्रममा डा. एडोन रोंगोंगद्वारा आफ्नो वक्तव्यमा शब्द समय सालबारी र बुक आन्टप्रति आभार प्रकट गर्दै आफ्नो वक्तव्य राखेका थिए। तिनले उपस्थित सबैलाई धन्यवाद दिँदै आज लोकार्पण गरिएको ‘सीमादेखि सीमासम्म’ नामक कविता संग्रहबाट एउटा कविता पठन पनि गरे। कार्यक्रममा उपस्थित कविहरू सबैले पालैपालो आज लोकार्पण गरिएको ‘सीमादेखि सीमासम्म’ कविता कृतिबाट नै एक एकवटा कविता पठन गरेका थिए। यसै क्रममा छबिलाल लामिछाने, कालुसिंह रणपहेंली, ज्ञानेन्द्र खतिवड़ा, मणिकुमार प्रधान, समीर शर्मा, सुरज गुरुङ, हनोक थापा आदिले डा. एडोन रोंगोंगद्वारा लिखित कविता कृतिबाट नै कविताहरू पठन गरेका थिए। कार्यक्रममा सर्जक डा. एडोन रोंगोंगलाई सम्मान पनि जनाइयो। कार्यक्रममा धन्यवाद ज्ञापन बुक आन्टका कवि सुरज गुरुङले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetbaba girişbetbabacasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes