ड्रिम्स सेभेन नेहुर बालासनलाई पराजित गरेर युनाइटेड घूम च्याम्पियन

सोनादा (निसं): युनाइटेड रंगबुल फुटबल क्लबले आयोजना गरेको स्वर्गीय दावा माइला डुक्पा स्मरण ओपन फुटबल टुर्नामेन्टको रोमाञ्चक फाइनल खेलमा युनाइटेड घूम विजयी बनेको छ। रंगबुल हाई स्कुल खेल मैदानमा सम्पन्न 17 वर्षभन्दा मुनिका केटाहरुको लागि खेलाइएको टुर्नामेन्टको फाइनल खेल युनाइटेड घूम बनाम ड्रिम्स सेभेन नेहुर बालासन माझ रोमाञ्चक भिडन्त भएको थियो। उक्त फाइनल खेलमा युनाइटेड घूमले ड्रिर्मस सेभेन नेहुर बालासनलाई 2 – 1 गोलले पराजित गरेर नगद 50 हजार सहित आकर्षक ट्रफी हत्यायो। यसैगरी, उप विजेता टोलीलाई 30 हजार नगद सहित ट्रफी प्रदान गरियो। फाइनल म्याचमा स्वर्गीय दावा माइला डुक्पाको श्रीमती लाक्पा डोमा भुटिया, छोरी डा. रिंकू डुक्पा, डा. रिन्छेन डुक्पा, आरओ रिकी डुक्पा, आयकर विभाग अधिकारी नर्बु वाङदी डुक्पा लगायत समस्त डुक्पा परिवार उपस्थित थियो। टुर्नामेन्टको फाइल खेलमा मुख्य अतिथिका रूपमा सभासद सतीश पोखरेल, विशिष्ट अतिथि सभासद नुरी शेर्पा, जीटीए डेपुटी चेयर म्यान राजेश चौहान, दार्जिलिङ पुलिस अधिक्षक, सुकिया पोखरी खण्ड बिकाश अधिकारी तथा अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes