डा. हर्क बहादुर छेत्रीले हिन्दु धर्मलाई लिएर दिएको बयानको गोजमुमो खरसाङ महकुमा समितिले जनायो घोर विरोध

खरसाङ (निसं): डा. हर्कबहादुर छेत्रीले गत केही दिन अघि दिएको बयानको गोर्खा जनमुक्ति मोर्चा खरसाङ घोर विरोध जनाएको छ। गोजमुमो खरसाङ महकुमा समितिको सह सचिव दिपेन्द्र देवानले एउटा भिडियो जारी गरेर डा. हर्कबहादुर छेत्रीले हिन्दु धर्मलाई हियाएर बोलेकोमा आपत्ति जनाउँदै यसको घोर विरोध जनाउनको साथै एकजना ज्ञानी व्यक्ति, विज्ञ व्यक्ति मानिएको व्यक्तिले नै यसरी एउटा कथा बनाएर हिन्दु धर्मलाई ठेस लाग्ने गरी बोलेमा हाम्रो घोर विरोध छ भनी बताएका छन्। दिपेन्द्र देवानले अघि भने, डा. हर्कबहादुर छेत्रीलाई हामी 2007 देखि नै विज्ञ र ज्ञानी व्यक्तिको रूपमा मान्दै आएका हौं तर यसरी जताभावी बोल्नु तिनलाई सुहाउँदैन, हामीले यस्तो किसिमको वक्तव्यको आशा पनि गरेका थिएनौं। आज आएर जस्तो प्रकारका वक्तव्य दिएका छन् त्यो राम्रो पनि होइन। यस्तो बयान दिनु एकजना ज्ञानी र विज्ञ व्यक्तिलाई सुहाउँदैन र यस्तो बयान दिनु सम्पूर्ण गोर्खाहरूका लागि दुर्भाग्यको कुरा हो। अहिलेको समयमा पनि मानिसहरूलाई ढाँटेर जनतालाई दिग्भ्रमित पार्नु राम्रो कुरा होइन भनी तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes