डा. हर्कबहादुर छेत्री र डा. रोहित शर्मालाई जिल्ला प्राथमिक पाठशाला बोर्ड अध्यक्ष मनोनित गरेकोमा तृणमूल प्राथमिक शिक्षक संगठनद्वारा स्वागत

खरसाङ : दार्जिलिङको रिचमण्ड हिलबाट गत 26 मार्चको दिन मुख्यमन्त्री ममता ब्यनर्जीले घोषणा गरे अनुसार दार्जिलिङ जिल्ला प्राथमिक पाठशाला परिषदका अध्यक्षको पदमा खरसाङका पूर्व विधायक डा. रोहित शर्मा अनि कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषदका अध्यक्षको पदमा कालेबुङका पूर्व विधायक डा. हर्क बहादुर छेत्रीलाई मनोनित गरिएकोमा पश्चिम बंगाल तृणमूल कङ्ग्रेस प्राथमिक शिक्षक संगठनले स्वागत जनाएको छ। संगठनको तर्फबाट  विज्ञप्ति जारी गरेर दार्जिलिङ जिल्ला प्राथमिक पाठशाला परिषदका अध्यक्षको रूपमा खरसाङका पूर्व विधायक डा. रोहित शर्मा अनि कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषदका अध्यक्षको रूपमा कालेबुङका पूर्व विधायक डा. हर्क बहादुर छेत्रीलाई मुख्यमन्त्री स्वयमले मनोनित गरेकी छन्। मुख्यमन्त्रीको यस कदमलाई हामी स्वागत जनाउछौं भनी बताइएको छ। मुख्यमन्त्रीको यस कार्यबाट पहाड़का प्राथमिक शिक्षक-शिक्षिकाहरूमा खुशीको लहर छाएको छ। पहाड़मा जिल्ला प्राथमिक  पाठशाला बोर्ड विघटन भएपछि आजपर्यन्त बोर्ड अध्यक्ष नरहेकोले प्राथमिक शिक्षा क्षेत्रमा गरिनुपर्ने विभिन्न कार्यहरू थाँतीमा रहेको थियो बने पाठशालाका शिक्षक-शिक्षिकाहरूमा अन्यो्लता छाएको थियो। धेरै प्रकारको असुविधाहरूको सामना शिक्षक-शिक्षिकाहरूले गर्न परिरहेको थियो। विगतको बोर्डले जे जस्तो कार्यहरू गरे, अब नयाँ बोर्ड गठन भएपछि पहाड़को प्राथमिक शिक्षा क्षेत्रमा आएको ह्रासलाई नयाँ अध्यक्षहरूले पुरा गर्नेछन् भन्ने विश्वास गर्नको साथै अब शिक्षा बोर्डमा सही र योग्य व्यक्तिहरू अध्यक्षको रूपमा प्राप्त गरेकोले पहाड़को प्राथमिक शिक्षा क्षेत्रका समास्याहरूको निराकरण हुनेछ भनी सङ्गठन आशावादी बनेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes