डीआरआईले करोडौं रूपियाँको सुनका बिस्कुट गऱ्यो उद्धार, एकजना पक्राउ

सिलगढी, 22 अक्टोबर (निसं): दीपावलीको ठीक अघि केन्द्रीय राजस्व खुफिया विभाग अर्थात डीआरआई-ले सुनको तस्करीको ठूलो खुलासा गर्दै करोडौं रूपियाँको सुनसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। गुप्त सूचनाको आधारमा, डीआरआई सिलगढी डिभिजनका अधिकारीहरूले जलपाईगढीको राष्ट्रिय राजमार्ग 27 मा अभियान चलाएर एकजना संदिग्ध व्यक्तिलाई रोकेर छानबिन गर्दा 19 वटा सुनका बिस्कुट उद्धार गरेको छ। उक्त बिस्कुटको मोठ ओजन 2 किलो 215 ग्राम रहेको बताइएको छ। उद्धार गरिएको सुनको बजार मूल्य 1 करोड 72 लाख 57 हजार रुपियाँ तोकिएको छ।
पक्राउ गरिएका व्यक्तिको पहिचान गौरव कुमार साहाको रूपमा गरिएको छ। डीआरआई स्रोतहरू अनुसार, गौरवले बाङ्ग्लादेश-भारत सीमा हुँदै यो सुन भारतमा तस्करी गर्न प्रयास गरिरहेका थिए। तर, डीआरआईले तस्करीको सुन सहित गौरवलाई पक्राउ गर्न सफल भएको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। यसैबीच, यस तस्करीमा अन्य को-को संलग्न छन् भन्ने बारेमा पनि जाँच शुरु गरिएको छ। डीआरआईले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes