डा. जस योञ्जन ‘प्यासी’-लाई छिन्नलता गीतकार पुरस्कार प्रदान गरिने

खरसाङ : भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एवम् गीतकार डा. जस योञ्जन ‘प्यासी’लाई छिन्नलता गीत पुरस्कार प्रदान गरिने भएको छ। छिन्नलता गीत पुरस्कार गुठीको अध्यक्ष प्राध्यापक डा. बासुदेव त्रिपाठीको सभापतित्वमा बसेको गुठीको साधारण सभाले विसं. 2076, 2077 र 2078 सालको पुरस्कारहरूको नामको घोषणा गरिएको छ। उक्त पुरस्कारहरूमा डा. जस योञ्जन प्यासीलाई गीतकारको रुपमा छिन्नलता गीतकार पुरस्कार विसं. 2076 प्रदान गरिने भएको छ। तिनीसितै विसं 2076 को संगीतकार पुरस्कारमा हरि लम्साल, गायनमा सुनिता सुब्बा चयन भएका छन्। त्यसरी नै विसं 2077 छिन्नलता पुरस्कारको लागि गीतकारमा आनन्द अधिकारी, संगीतकारमा शान्तिराम राई र गायनमा शम्भु राई अनि विसं 2078 मा गीतकार बसन्त चौधरी, संगीतकार आनन्द राई र गायनमा पवित्र सुब्बालाई प्रदान गरिने भएको छ। आगामी 10 जुलाई 2022 को दिन छिन्नलता पुरस्कार गुठीको संस्थापिका तथा गीतकार रमोलादेवी शाह छिन्नलताको जन्म दिनको अवसरमा ती सबै पुरस्कारहरू प्रदान गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes