द्रौपदी मुर्मूसित सिक्किमका प्रतिनिधिहरूको भेट स्थगित

गान्तोक: जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेको निधनमा आज शनिवार देशमा एकदिने राष्ट्रिय शोक पालन गरेको छ। यसैले गर्दा एनडीए-का राष्ट्रपति पदका उम्मेदवार श्रीमती द्रौपदी मुर्मुसँग सिक्किम विधानमण्डल टोलीको भेट गर्ने पूर्व निर्धारित कार्यक्रमलाई स्थगित गरेर पछि सार्दै अब आगामी 11 जुलाईको दिन भेट गर्ने तय गरिएको छ। यसबारे सिक्किमका मुख्यमन्त्री पीएस गोलेका राजनीतिक सचिव जेकब खालिङले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *