ड्रग्समुक्त पहाडको सन्देश दिँदै भाजपा-ले पहाडमा पोस्टरिङ गर्ने

दार्जिलिङ : स्वामी विवेकानन्दको जन्म दिन अर्थात् राष्ट्रिय युवा दिवसको छेक पारेर दार्जिलिङ जिल्ला भाजपा युवा एकाईले ड्रग्समुक्त पहाडको सन्देश दिँदै सम्पूर्ण पहाडभरि पोस्टरिङ गरिने भएको छ। भाजपा युवा एकाई अध्यक्ष अभिषेक शर्माले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *