ड्रमको आडमा तस्करी गरिरहेका 15 वटा गाई-गोरू उद्धार, लरीका चालक पक्राउ

राजगञ्ज, 4 दिसम्बरः पिच ड्रमको पछाडी राखेर गाई तस्करी गर्ने प्रयासलाई पुलिसले विफल तुल्याइदिएको छ। राजगञ्ज थाना पुलिसले तस्करी गर्नु अगावै 15 वटा गाई-गोरूसहित लरी चालकलाई पक्राउ गर्योी। पक्रा परेका व्यक्तिको नाम साहीदुल इस्लाम हो। उनी असमका निवासी हुन्।
जानकारी अनुसार, गोप्य सूचना पाएर पुलिसले बुधबार बिहान सिलगढी जलपाइगढी राष्ट्रिय राजमार्गको राजगञ्ज बन्धुनगर नजिक एउटा ड्रमले भरिएको लरी पक्राउ गर्यो। जाँच गर्दा त्यहाँबाट 15 वटा गाई उद्धार गरियो, जसमध्ये एउटा गाई मरेको अवस्थामा थियो। यस घटनामा चालकलाई पुलिसले पक्राउ गरेको छ।
पुलिस सूत्रले दिएको जानकारी अनुसार, गाईहरू बिहारबाट असमतर्फ लगिरहेको थियो। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes