ड्राई पोर्ट घटनालाई लिएर एनजेपी स्टेशन परिसरमा वाहनहरू तथा दोकानपाट बन्द

सिलगढी : एनजेपी ड्राई पोर्ट तोड़फोड़ गरेको आरोपमा एनजेपी थाना पुलिसले हिजो 6 जना व्यक्तिलाई पक्राउ गरेको घटनाको प्रतिवाद जनाउँदै आज प्रसनजीत राय गुटका समर्थकहरूले एनजेपी स्टेसनको सबै बस, वाहन, टोटो, सिटी अटो आदिको चलाचल बन्द गरिदिनको साथै यस क्षेत्रको होटल र दोकानपाट पनि बन्द राखेको छ। एनजेपी स्टेशन परिसरका सबै दोकान तथा होटलहरूले बन्द पालन गरेको प्रसनजीत रायका समर्थकहरूको भनाइ रहेको छ। तथापि, बन्दले गर्दा पर्यटक लगायत यात्रीहरूलाई निक्कै असुविधा भइरहेको छ। आज बिहानैदेखि धेरैजसो मानिसहरू एनजेपी स्टेशनमा ट्रेनबाट ओर्लिएपछि घण्टौँसम्म वाहनको प्रतीक्षा गर्नको साथै केही यात्रीहरू पैदल यात्रा गर्न बाध्य भएको देखियो। एनजेपी स्टेसन परिसरमा प्रसनजीत राय कहीँ कतै पनि देखा नपरे तापनि तिनका समर्थकहरूले उक्त क्षेत्रका दोकानपाटहरू बन्द गर्न लगाएको बताइएको छ। कुनै पनि अप्रिय घटना घट्न सक्ने सम्भावनालाई ध्यानमा राखेर आज बिहानैदेखि एनजेपी स्टेसन परिसरको चारैतिर पुलिसका जवानहरूले टहलदारी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetberlinbet girişberlinbet Built with ❤︎ by appycodes