दुबईबाट फर्किएकी महिलासहित परिवारलाई चिकित्सा जाँचको आदेश

जलपाईगढी : जलपाईगढी जिल्लामा हालै दुबई घुमेर फर्कि आएकी एकजना अवकाश प्राप्त शिक्षिकाको घरमा पुलिस पुगेर तिनका परिवारहरूलाई तत्कालै अस्पताल गएर शारीरिक जाँच निर्देश दिएको छ। प्राप्त जानकारीअनुसार चीटुका लेप्चा नाम गरेकी महिला गत 10 मार्चमा दुबई घुम्न गएपछि 16 मार्च स्वदेश फर्किआएकी थिइन्। त्यसपछि तिनी तामिलनाडु गइन् अनि 17 मार्चको दिन जलपाईगढी नेताजीपाडास्थित आफ्नो घरमा फर्किएकी थिइन्। आज स्थानीय मानिसहरूले यसबारे जलपाईगढी पुलिस थानालाई खबर दिएपछि पुलिस शिक्षिकाको घरमा पुग्यो। यसपछि पुलिसले परिवारका सबै सदस्यहरूलाई शारीरिक जाँच गर्नको लागि अस्पताल जाने निर्देश दिएको छ। अर्कोतिर, उक्त महिलाले बताएअनुसार पुलिसले घरमा आएर तिनी अनि तिनका परिवारका सदस्यहरूलाई चिकित्सकीय जाँच गर्नको लागि अस्पताल जाने निर्देश दिएको छ। तिनले आफू अनि परिवारका सदस्यहरू चिकित्सा जाँच गराउनको लागि तयार रहेको साथै आफूहरूलाई कुनै प्रकारको शारीरिक असुविधा नभएको बताएकी छन्। तिनले आफू दुबई साथै तामिलनाडु गएको कुरालाई स्वीकार गरेकी छन्।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes