दुधे बालासन खोलामा बाँध निमार्ण कार्यको शिलान्यास

खरसाङ (निसं) : खरसाङ खण्डको दुधे बालासन खोलामा बाँध निमार्ण कार्यको शिलान्यास कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट विधिवत पूजा अर्चनासहित सम्पन्न गरियो। दुधियावासीको दीर्घकालीन माग पूरा हुन गइरहेको कारणले ग्रामबटवासीमा खुशीको लहर छाएको छ। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी सभासद कल्पना प्रधानले अब उसो दूधेवासी भयमुक्त भएको जनाइन्। वर्षायमको समयमा दुधेयास्थित बालासन खोलाले भयानक रूप लिने गरेको र यसले धेरै क्षति गर्ने गरेको उनले जनाइन्। उनले दुधे बालासन खोलामा निर्माण हुन गइरहेको बाँधको निम्ति ग्रामवासीको पक्षबाट जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति आभार व्यक्त गरिन् साथै बालासन खोलामा निर्माण हुन गइरहेको बाँधको कार्य गुणस्तरीय हुन पर्ने पनि जनाइन्। आज सम्पन्न शिलान्यास कार्यक्रममा केन्द्रीय समिति सदस्य साथै सन्त मेरी तीन पञ्चायत उप-प्रधान सन्तोष तामाङ, समष्टि सभापति साथै सन्त मेरी तीन पञ्चायत प्रधान मनिराज डुम्जन, युवा शक्ति केन्द्रीय समिति सदस्य अनुप गदाल खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, समष्टि सांगठनिक सचिव सुबास छेत्री, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, दूधिया खण्ड समिति अध्यक्ष नन्द कुमार थामी, सचिव पप्पु तामाङ साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समर्थकहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes