दुधे बजारमा नशा मुक्ति केन्द्रको उद्घाटन

मिरिक : युवाहरूलाई सटीक बाटोमा ल्याउने उद्देश्य लिएर रिबन फाउन्डेशनको पहलमा नशा मुक्ति, डिटोक्सिफिकेशन र रिह्याभ केन्द्र यहाँको दुधे बजारमा शुरू गरिएको छ। मादक पदार्थको दुर्व्यसन भएका युवा-युवतीहरूलाई पुनर्स्थापना गर्ने उद्देश्य लिएर दुधे बजारमा नशामुक्ति केन्द्रको उद्घाटन गरिएको बताइएको छ। पत्रकारहरूसित कुराकानी गर्दै रिह्याभ केन्द्रका निर्देशक दिगन्त गिरीले भने, युवाहरूले हाम्रो नानीहरूको भविष्य बिगार्न लागेका छन्। युवाहरूमा लागू पदार्थको प्रभाव हाल अधिक बढेकोले सबैजना चिन्तित बनेका छन्। यसैले हामी सबैले आफ्ना नानीहरूलाई लागू पदार्थको सेवनको लतबाट रोक्न आवश्यक रहेको छ। तिनले गैरसरकारी संस्था लगायत समाजका सबै वर्गलाई युवाहरूको भलाईको लागि निस्वार्थ भएर काम गर्ने अपील पनि गरे। युवाहरूलाई खेलकूद  र अन्य विकास कार्यहरूप्रति प्रोत्साहित गर्नुपर्दछ, जसले गर्दा तिनीहरूले आफै र आफ्नो परिवारको लागि कमाउन सिक्न सकोस् भनी तिनले बताए। समाजमा लागू पदार्थको दुर्व्यसनलाई रोक्न अनि आदत लागेकाहरूलाई नशामुक्त गराउने प्रमुख लक्ष्य लिएर नै दुधे बजारमा नशामुक्ति केन्द्र शुरू गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey girişgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes