दुधे क्षेत्रका 200 परिवार गोजमुमो बिमल खेमामा सामेल

पानीघट्टा : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले आज सौरेनी समष्टिको परिभ्रमण गरे।  अध्यक्ष बिमल गुरूङ हिजो बेलुकी नोल डाँडा आएपछि सौरेनी समष्टि महासचिव पूर्णासिंह राईको घरमा रात बिताए। यस अवधि नोलवासीले अध्यक्ष गुरूङलाई भव्य स्वागत गरे। तिनले आज बिहान धजेका समर्थकहरूसित भेटघाट गरेपछि सोझै दुधेमा आयोजित समर्थन सभामा सामेल भए। दुधे साथै दुधे स्थित डम्फेटारबाट विभिन्न राजनीति पार्टी त्यागेर लगभग 200 घरहरू यहाँको भक्ते थामी र सजन मालेको नेतृत्वमा गोजमुमो बिमल खेमामा सामेल भए। सामेल हुनेहरूलाई अध्यक्ष बिमल गुरूङले दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाए। समर्थन सभालाई सम्बोधन गर्दै तिनले दुधेलाई आफूले धेरै माया गरेको बताउँदै जीटीएको शासनकालमा दुधे र पानीघट्टा बिचको बालासन खोलाको अपूर्ण निर्माण भएको ब्रीजलाई पूर्ण निर्माण गरिदिएको साथै दुधेमा पिकनिक स्पोट तथा दुधेलाई विकास गरेर अझ सुन्दर बनाउने योजनाहरू रहे तापनि 2017-को गोर्खाल्याण्ड आन्दोलनले गर्दा आफूले लगभग साढे 3 वर्ष विस्थापित जीवन बिताउनु परेको बताए। केन्द्रको भाजपा सरकारलाई 15 वर्षसम्म जिताएर पठाए तापनि गोर्खाहरूको लागि हालसम्म केही नगरेको तिनले आरोप लगाए। गोर्खाहरूको विभिन्न समस्या तथा दार्जिलिङ पहाडको विकासलाई लिएर नै आफूले तृणमूल नेत्री तथा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित हात मिलाएको बताए। तिनले आउँदो विधानसभा चुनाउमा पनि जितेर ममता ब्यानर्जीलाई नै फेरि मुख्यमन्त्रीको रूपमा हेर्न चाहेको कुरा बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes