दुधेमा सीता राईको घरमाथिबाट झरेको पैह्रोले घर पूर्ण रूपले क्षतिग्रस्त

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तराईको दुधे फुलेटी गाउँ निवासी सीता राईको घरमाथिबाट राति लगभग साढ़े बाह्र बजी झरेको पैह्रोले सम्पूर्ण घरलाई क्षति पुर्‍याएको छ। मिरिक-सिलगढी मार्गको मूल सड़कबाट झरेको उक्त पैह्रोले राईको घरलाई भत्काइ दिएको छ। स्वयम् सीता राईले बताए अनुसार पैह्रो गएको राति तिनी अनि तिनका पति घरभित्रै सुतेका थिए तर तिनीहरू भाग्यले बाँचे। आर्थिक रूपले विपन्न राई परिवारको एउटै भएको घर पनि पैह्रोले भत्काइ दिएपछि तिनीहरू विचल्नीमा परेका छन्।

तिनीहरूको घर निर्माण अनि पौह्रो रोकथामको लागि विभिन्न राजनीति दल तथा सम्बन्धित विभागले चाँडै पहल गरिनुपर्ने आवश्यकता देखिएको छ। सीता राईले आफ्नो दु:ख व्यक्त गर्दै सबैप्रति घर निर्माण अनि पैह्रो रोकथामको निम्ति गुहार मागेकी छन्। पैह्रोले घरलाई पूर्ण रूपले क्षति गरिदिएपछि सपरिवार अहिले आफन्तको घरतिर बस्दैछन्। ठिकाबिघा गरेर परिवार पाल्ने राई दम्पतीका छोरा-छोरीको भविष्य पनि अहिले अनिश्चित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes