दुधे शान्ति टोलमा विश्वकर्मा युवा संगठनको सभा

खरसाङ : खरसाङ खण्डको दुधे शान्ति टोलमा विराज विश्वकर्माको नेतृत्वमा अनि विश्वकर्मा युवा संगठनको आयोजनामा आज एउटा सभा सम्पन्न भयो। महाप्रसाद तिरुवाको सभापतित्वमा सम्पन्न सभामा मुख्य अतिथिको रूपमा पश्चिम बंगाल विश्वकर्मा विकास बोर्डका अध्यक्ष केबी बराईली, उपाध्यक्ष यकिन लामिछाने लगायत बोर्डका अन्य कार्यकारी सदस्यहरू उपस्थित थिए। बादल विश्वकर्माले सञ्चालन गरेको सभालाई कामी विकास बोर्ड अध्यक्ष केबी बराईलीले सम्बोधन गर्दै कामी विकास बोर्ड गठन गरेर आफ्ना सदस्यहरूको सबैभन्दा धेर घर बनाउने बोर्ड कामी बोर्ड रहेको दावी गरे। यद्यपि तिनीहरूले बोर्ड गठन गर्दा धेरै असुविधाहरूको सामना गर्नु परेको तथा सामाजिक वहिष्कार समेत भएको तर आफूहरूले संघर्ष गरेर भए तापनि जातिय हितको निम्ति बोर्डलाई आजसम्म बचाएर राखेको बताए। अध्यक्ष बराईलीले हाथरस काण्डको विरोध गर्दै पीड़ित परिवारले न्याय पाउनुपर्ने माग गर्नको साथै कामी समुदायबाट यसको विरोध गरिनुपर्ने सबैसित आग्रह गरे। यसै अवधि तिनले दुधेको यस शान्ति बस्तीमा कामी विकास बोर्डबाट एउटा सार्वजनिक भवन र हाललाई पाँचवटा घर प्रदान गर्ने वचन दिँदै कामीहरूको उत्थान गर्ने मौका दिएकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीप्रति कृतज्ञता प्रकट गरे। उपाध्यक्ष यकिन लामीछानेले राज्यको तृणमूल सरकार अनि मुख्यमन्त्री ममता ब्यानर्जीले कामीहरूलाई तिनीहरूको अस्तित्व दिएको बताए। नोभेम्बरदेखि कामीहरूको केन्द्रिय स्तरमा आफ्नो अस्तित्व, खुकुरी र आरक्षण आदिको मागलाई लिएर दिल्लीको यात्रा गर्ने तिनले बताए। सभालाई बसन्त लोहार, जर्ज विश्वकर्मा, शरण घतानी, रोजेश लामगादे, अनुप गदालले पनि सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes