दुई वर्षदेखि निखोज आरोपी पक्रिने एएसआई देवाशीष दास पुलिस कमिश्नरद्वारा सम्मानित

सिलगढी: असल कार्य गर्ने तथा ईमान्दार पुलिस कर्मीहरूलाई अबदेखि सिलगढी मेट्रोपलिटन पुलिसको तर्फबाट सम्मानित गरिने भएको छ। पुलिस कमिश्नर गौरव शर्माले पुलिस कर्मीहरूलाई अझ मेहनत तथा ईमान्दार भएर असल कार्य गर्नको लागि प्रेरित गर्ने उद्देश्य लिएर यो नयाँ पहल शुरू गरेका छन्। यसैक्रममा एकजना नाबालिगसित दुष्कर्म गरेको आरोपी गत दुई वर्ष अघिदेखि निखोज थिए। आरोपीलाई पक्राउ गर्नको लागि धेरै प्रयास गरे तापनि पुलिस असफल भएको थियो। अन्तत: सिलगढी प्रधान नगर थानाका एएसआई देवाशीष दासले निखोज आरोपीलाई खुबै चतुऱ्याइको साथ नाटकीय ढंगमा पक्राउ गरे। यसपछि पुलिस एएसआई देवाशीष दासलाई पुलिस कमिश्नर गौरव शर्माले सम्मानित गरे। यसको साथै साहसिक कार्यको लागि एएसआई देवाशीषलाई प्रशांसा पत्र सहित ईनाम राशि पनि प्रदान गरियो। स्मरण रहोस, सिलगढीको चम्पासारी 46 नम्बर वार्ड अन्तर्गत दक्षिण पलास इलाकामा एकजना नाबालिगसित गत दुई वर्ष अघि गौरव बारूई र तिनको साथीले दुष्कर्म गरेका थियो। उक्त घटना पछि पुलिसले पक्रिने धेरै प्रयास गरे तापनि आरोपी गत दुई वर्षदेखि हालसम्म निखोज थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes