दुई भिन्ना-भिन्नै चोरीको मामिलामा 2 जना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले चोरीको दुई भिन्ना-भिन्नै मामिलामा चोरी गरेको समान सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा प्रकाश बर्मन र शम्भु साहा सामेल छन्। प्राप्त जानकारी अनुसार मार्च महिनामा भक्ति नगर थाना अन्तर्गत भानु नगर इलाकाको एउटा घरबाट सुनको बहुमूल्य गर-गहना चोरी भएको थियो। घटनाबारे थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले पहिला 3 जना चोरलाई पक्राउ गरेर सोधखोज गर्दा चोरी गरेको सुनको बहुमूल्य गर-गहना किन्ने दोकानेबारे थाहा पाए। यसपछि पुलिसले चोरी गरेको समान किनेको आरोपमा सुन दोकानका मालिक प्रकाश बर्मनलाई पक्राउ गरेको छ भने चोरी गरेको 93 ग्राम सुन पनि उद्धार गरेको छ। अर्कोतिर, गत जनवरी महिनामा प्रणामी मन्दिर रोडस्थित एउटा घरका सदस्य सुनको गर-गहना सफा गर्ने बहानामा ठगीको सिकार भएको थियो। यस मामिलाको जाँचमा जुटेका भक्ति नगर थाना पुलिसले शम्भु साहा नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै 22 ग्राम सुन पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbycasino girişbycasinocasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes