दुई विधायकले फेरि चुनाउ जिते राजनीति छोड्ने छु : रञ्जन सरकार

सिलगढी: सिलगढी नगरनिगम चुनाउको लागि प्रकाशित आरक्षणको प्राथमिक सूची पूर्ण रूपले असंवैधनिक रहेको साथै यो सूची सत्ताधारी तृणमूल कांग्रेसको सुविधाको लागि असंवैधानिक रूपमा प्रकाशित गरेको हो भन्नेबारे सिलगढीका विधायक तथा मेयर अशोक भट्टाचार्य अनि मतिगढा-नक्सलबारीका विधायक शंकर मालाकारले गरेको टिप्पणीलाई तृणमूल जिल्ला अध्यक्ष तथा नगर निगममा विपक्षी नेता रञ्जन सरकारले विरोध जनाएका छन्। नगर निगम चुनाउ त टाढ़ाको कुरा हो, आउँदो विधानसभाको चुनाउ पछि नै यी दुवै नेतालाई दुर्बिनले खोज्नु पर्नेछ भन्दै तिनले व्यङ्ग्य कसे। तिनले यदि यी दुवै विधायकले आ-आफ्नो आसनबाट फेरि पनि जीत हासिल गरे भने आफुले राजनीति छोड्ने रञ्जन सरकारले च्यालेन्ज दिएका छन्। स्मरण रहोस, यी दुवै पार्टीका नेता अशोक भट्टाचार्य र शंकर मालाकारले संयुक्त रूपमा आगामी 27 जनवरीको दिन यस सूचीको विरूद्ध महकुमा शासकलाई अभियोग पत्र सुम्पिने भएको छ। सम्भवत आउँदो नगर निमग चुनाउ वाम मोर्चा र कांग्रेसले मिलेर चुनाउ लड़्ने छ। यसैबीच यी दुई नेताहरूबीच दुईपल्ट बैठक समेत भइसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes