दुई छिमेकीमाझ विवाद भएपछि धुस्सीले हिर्काउँदा एकजनाको मृत्यु, आरोपी पक्राउ

राजगञ्ज : दुई छिमेकीमाझ विवाद भएपछि छिमेकी मनिषले धुस्सीले हिर्काउँदा एकजना व्यक्तिको मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक व्यक्ति 55 वर्षीय कालु घोषको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार राजगञ्जको फुलबारी 2 ग्राम पञ्चायतको पूर्व धनतलामा हिजो साँझ कालु घोषकी स्वास्नी उर्मिला घोषले छिमेकीको घरबाट भातको माड़ लिएर घर गइरहेको समय सडकमा तिनको भतिजालाई केही विषयलाई लिएर कराउन थालिन्। त्यस समय छिमेकी युवक मनिष रजकको लुगामा भातको माड़ झर्दा दुई परिवारमाझ विवाद शुरू भयो। यसपछि उक्त युवकले उर्मिलाको लोग्ने कालुलाई घुस्सीले हिर्काउँदा तिनी लडेपछि तिनलाई तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगेपछि त्यहाँका डाक्टरले तिनलाई मृत घोषित गरिदिए। स्थानीय पञ्चायत सदस्य खगेन्द्रनाथ रायले बताएअनुसार दुई परिवारमाझ विवाद हुँदा कालु धक्का लागेर लडेपछि तिनको मृत्यु भएको हो। अभियोगको आधारमा छिमेकी मनिषलाई एनजेपी थाना पुलिसले पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes