दुई दिनभित्रमा श्रमिकहरूले बकाया रुपियाँ नपाए लङ भ्यू कमानलाई आफ्नो हातमा लिइने अनित थापाले दिए चेताउनी

खरसाङ: खरसाङ महकुमाको लङ भ्यू चियाकमानका श्रमिकहरूले अब दुई दिनभित्रमा पैसा पाएन भने तेस्रो दिनमा कमानलाई आफ्नो हातमा लिनेछु भन्दै कमानको मालिक पक्षलाई जीटीए प्रमुख कार्यपाल अनित थापाले आज कठोर चेतावनी दिएका छन्। दार्जिलिङको बन्सल कम्पनी अधिनस्थ 10 वटा कमानमध्ये एक लङ भ्यू चियाकमान आजसम्म बन्द अवस्थामा रहेकोले गर्दा यहाँका मानिसहरूको समस्या समाधान गर्ने उद्देश्य लिएर जीटीए प्रमुख कार्यपाल अनित थापा आज लङ भ्यू चियाकमान कमान पुगेर त्यहाँका श्रमिकहरु अनि पछि कमानका म्यानेजरसँग बैठक गरे। श्रमिकहरूसितको भेट अवधि अनित थापाले पुलिस थानामा गएर मालिक अनि म्यानेजर विरूद्ध एफआईआर दर्ता गराउने श्रमिकहरुलाई सल्लाह दिए। तिनले श्रमिकहरुलाई भने, भाषण दिएर तपाईहरुको समस्या समाधान हुने कुरा होइन।

यो लड़ाई कमानवासीको लड़ाई हो, राजनैतिक दलको होइन। पहिला पनि मालिकहरूले समस्या समाधान गर्नु खोजेको जस्तो गर्दो रहेछ। पहिला झुक्किए। अब म झुक्किनेवाला छुइँन। तिनले अझ भने, म्यानेजरको कारण नै श्रमिकहरुले दुःख पाइरहेका छन्। म्यानेजरहरुले आफ्नो वेतन पाई नै रहेका छन्। त्यसैले तिनीहरू कमानमा बस्छन। तिनीहरू बसेपछि श्रमिकहरुलाई अड्काएर राख्छन्। तिनले म्यानेजरलाई अपील गर्दै भने, “यदि म्यानेजर कमानमा नबसी दिए अरु निर्णय लिनु सकिन्थ्यो। मालिकले भन्दा पनि म्यानेजरहरुको कारण श्रमिकहरुले दुःख पाइरहेका छन। म अपील गर्छु म्यानेजरहरुले कमान छोडेर गई दिनुहोस्। म्यानेजर अनि मालिक दुवै कमानमा रहेनन् भने कमानको निम्ति हामी नयाँ मालिक खोज्नु सक्छौ। श्रमिकलाई केही दिनु नै सक्नु हुन्न भने किन् बस्नु? यदि दुई दिन भित्रमा श्रमिकको पैसाको भुक्तान भएन भने तेस्रो दिनमा म कमान आफ्नो हातमा लिनेछु भन्दै अनित थापाले कमान प्रबन्धन पक्षलाई कठोर चेतावनी दिएका छन्। तिनले भने, जबसम्म 1 करोड रूपियाँको भुक्तान हुँदैन तबसम्म म छोडने छुइनँ। यत्रो जीट ए त चलाई रहेको छु भने एउटा कमान चलाउनु कुन ठूलो कुरा हो। लङ भ्यू कमान चलाउनु थुप्रै नयाँ मालिकहरु तयार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes