दुई दिनदेखि विद्युत परिसेवा ठप्प रहेकोले गाउँलेहरूद्वारा सडक अवरोध गरेर विक्षोभ

कुचबिहार : दुई दिनदेखि इलाकामा विद्युत परिसेवा ठप्प रहेकोले गर्दा तुफानगञ्ज महकुमाको देउचराईदेखि दिनहाटा जाने राष्ट्रिय राजमार्ग अवरोध गरेर स्थानीय मानिसहरूले विक्षोभ प्रदर्शन गरे। तुफानगञ्ज 1 नम्बर ब्लकको देउचराई ग्राम पञ्चायतको कालजानी पुल नजिक रहेको विद्युतको ट्रान्सफर्मर दुई दिनदेखि खराब भएकोले गर्दा उक्त इलाकामा विद्युतको सर्वराह बन्द रहेको छ। यसबारे विद्युत विभागलाई खबर दिए तापनि कुनै फाइदा नभएपछि अन्ततः बाध्य भएर स्थानीय मानिसहरूले सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर तुफानगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर उचित आश्वासन दिएपछि इलाकावासीहरूले उक्त पथ अवरोध हटाए। विद्युत ट्रान्सफर्मर आजै मरमति नगरे वृहत् आन्दोलन गर्ने गाउँलेहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes