दुई दिनदेखि परिरहेको पानीले नक्सलबारीको रायपाडा ईलाका जलमग्न, स्थानीय मानिसहरू समस्यामा

नक्सलबारी, 26 सेप्टेम्बर (निसं): लगातार दुई दिनदेखि पानी परिरहेकोले गर्दा क्षेत्रभरिमा नै पानी भरिएको छ, जसले स्थानीय वासिन्दाहरूलाई समस्यामा पारिरहेको छ। सडकमा मात्र होइन, घरहरूमा पनि पानी पसेको छ। विद्यार्थीहरूले घुँडासम्मको पानीमा हिडेर स्कूल जानु परिरहेको छ। नक्सलबारीको रायपाडामा यस्तै स्थिति छ; सम्पूर्ण क्षेत्र पानी-पानीले भएको छ।
जल निकासीको उचित व्यवस्था नभएको कारण यहाँको 25 परिवारले समस्याको सामना गर्नु परिरहेको छ। स्थानीय वासिन्दाहरूको भनाईम अनुसार, खराब जल निकासी व्यवस्थाको कारण यो समस्या उत्पन्न भएको हो, यसैले प्रशासनले यसमा ध्यान दिनु पर्छ।
यसबारे सोधिएको प्रश्नको जवाबमा नक्सलबारी ग्राम पञ्चायत प्रधान जयन्ती किरोले यसबारे आफुहरूलाई थाहा भए तापनि आफुहरूसित कुनै विकल्प नरहेको बताए। होचो क्षेत्र भएकोले गर्दा नै यहाँ पानी जम्मा भइरहेको छ। तथापि, पञ्चायत, पञ्चायत समिति र महकुमा परिषदले यस क्षेत्रको हितको लागि छलफल गरिरहेको तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes