दुई दिने बन्दलाई सफल तुल्याउन सिटु तथा वामपन्थी श्रमिक युनियनद्वारा र्‍याली

नक्सलबारी : अल इन्डिया ट्रेड युनियनले 12 सुत्रीय मागलाई लिएर बोलाएको दुई दिने बन्दलाई सफल तुल्याउन सिटु तथा वामपन्थी श्रमिक युनियनका सदस्यहरूले आज पहिलो दिन नक्सलबारी चियाकमानमा पिकेटिङ गर्नको साथै कमानदेखि चियाकमानदेखि गेटसम्म एउटा र्‍याली पनि निकाले। यस विषयमा सिटु जिल्ला सचिव गौतम घोषले भने, अल इन्डिया ट्रेड युनियनले बोलाएको दुई दिने बन्दको आज पहिलो दिन व्यापक प्रभाव परेको छ। चियाकमानको 75 प्रतिशत श्रमिकहरूले बन्दलाई समर्थन गरेका छन्। कमानमा श्रमिकहरूमाथि अन्याय-अत्याचार बढिरहेको साथै तिनीहरूमाथि कामको दबाउ पनि निक्कै बढेकोले गर्दा नै दुई दिने बन्दको आहवान गरिएको हो। बन्द अवधि सहरमा धेरैजसो गैरसरकारी बसहरूको चलाचल बन्द रहे तापनि जोर जबरजस्ती गरेर सरकारी बसहरू चलाइरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes