दुईदिने निःशुल्क आँखा जाँच शिविरको आयोजना

सुकेपोखरी : गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा विनय खेमा नागरिक धजे समष्टिको पहल तथा बिराटी ओम कासीनाथ मेमोरियल वेलफेयर सोसाइटीको सहयोगमा दुईदिने निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। नागरी फार्म उच्चतर माध्यमिक विद्यालय भवनमा आयोजना गरिएको उक्त शिविरमा धेरैजना मानिसहरूले आफ्नो आँखा जाँच गराए। कोरोनाको सबै नियमहरू पालन गर्दै निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको सचिव सुलभ प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *