दुईजना बङ्ग्लादेशी युवक पक्राउ

नक्सलबारी: एसएसबी 41औँ बटालियनको डाङ्गुजोत क्याम्प अन्तर्गत भारत-नेपाल सीमा थानामा चेकिङ अवधि अवैध रूपले नेपाल गइरहेको दुईजना बङ्ग्लादेशी युवकलाई पक्राउ गर्नको साथै खोरीबारी थानामा सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार चेङ्ग्राबन्धाबाट सिलगढी हुँदै नेपाल जाँदै गरेको समय सीमा थानामा एसएसबीद्वारा चेकिङ्ग अवधि सन्देह भएर छानबीन गरेपछि ती दुईजना युवकलाई पक्राउ गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *