दुईजना साइबर अपराधी सिलगढीमा पक्राउ

सिलगढी : सिलगढीमा दुईजना मुख्य साइबर अपराधीलाई स्पेशल टास्क फोर्स (एसटीएफ)-ले पक्राउ गरेको छ। पुलिसको विशेष टास्क फोर्सले दुईजना मुख्य साइबर अपराधीलाई एउटा गुटमा सामेल रहेको सन्देहमा हिरासतमा लिएको छ। एसटीएफ सूत्रले दिएको जानकारीअनुसार हिरासतमा लिएका दुईजना व्यक्तिबाट एटीएम कार्ड लगायत विभिन्न प्रकारले रुपियाँ ठग्ने गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार एसटीएफ अधिकारीहरूले गोप्य सूचनाको आधारमा हिजो सिलगढीको फुलबारीमा अभियान चलाएर दुईजना व्यक्तिलाई पक्राउ गर्नको साथै एउटा वाहन पनि जफत गरेको छ। पक्रा परेकाहरू हरियाणा निवासी रहेको साथै तिनीहरू एउटा वाहनमा सवार भएर असमदेखि सिलगढीतर्फ आइरहेका थिए। पक्रा परेका व्यक्तहरूबाट धेरैवटा एटीएम कार्ड, सिम कार्ड र स्वाइप मशीन उद्धार गरेको छ। एसटीएफले हाल तिनीहरूसित केरकार गरिरहेको साथै जाँचको हितमा अधिकारीहरूले यसबारे अझ केही बताउन चाहेनन्। आरोपीहरूबाट उद्धार गरिएको समानहरूको माध्यमद्वारा तिनीहरूले धेरैजना मानिसहरूको ब्याङ्क खाताबाट रुपियाँ ठगेको अधिकारीहरूले सन्देह गरेका छन्। यस्ता अपराधिक घटनाहरूमा अन्य व्यक्तिहरू संलग्न रहेको आशंका गर्दै एसटीएफले पक्रा पर्ने व्यक्तिहरूसित सोधखोज गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitholiganbetholiganbetgrandpashabet güncel girişgrandpashabet güncel girişbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişgrandpashabetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetwoongrandpashabet girişjojobet güncel girişmatadorbetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitholiganbetgrandpashabet girişgrandpashabet girişgrandpashabetgrandpashabetgrandpashabet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelergrandpashabet güncel giriş Built with ❤︎ by appycodes