दुईजनालाई जलाएर मार्ने आरोपी महिलालाई कठोर सजाय दिइनुपर्ने परिवार लगायत गाउँहरूको माग

सिलगढी : कुनै कारण बिनै एउटी महिला र एकजना व्यक्तिलाई आगो लगाएर हत्या गर्ने आरोपीलाई कठोर सजाय दिइनुपर्ने नक्सलबारी किरणचन्द्र चियाकमान निवासी लगायत पीडित परिवारका सदस्यहरूले माग गरेका छन्। प्राप्त जानकारीअनुसार रूप दास नाम गरेकी एउटी महिलाले चियाकमानका अधिकारी सुदीप्त दास र कमानकी कर्मी सुजता चिकबराईको शरीरमा पेट्रोल हालेर आगो लगाइदिएकी थिइन्। घटनाक्रमअनुसार सुजता देवी कामको लागि गइरहेको समय रूपा दासले तिनलाई पछिल्तिरबाट पेट्रोल हालेर आगो लगाइदिइन्। यसको साथै रूपा दासले लोग्ने सुदीप्त दासलाई पनि पेट्रोल हालेर आगो लगाइदिइन्। यसपछि दुवैलाई तत्कालै उद्धार गरेर अस्पतालमा लगे तापनि उपचाराधीन अवस्थामा दुवैको मृत्यु भएको बताइएको छ। यसपछि नक्सलबारी थाना पुलिसले घटनाको आरोपी महिलालाई पक्राउ गरेको छ। आरोपी रूपासित अन्य केही मानिस जडित हुनसक्ने साथै योजनाबद्ध रूपमा उक्त घटनालाई अन्जाम दिएको चियाकमान निवासी लगायत मृतक सुजाताको परिवारका सदस्यहरूले अनुमान लगाएका छन्। उक्त घटनाको निष्पक्ष जाँच गर्ने तिनीहरूले पुलिस समक्ष माग गरेका छन्। अर्कोतिर, पीडित महिलाको परिवारलाई न्याय दिलाउन दार्जिलिङ जिल्ला लिगल एड फोरम अघि आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes