दुई महिनाव्यापी शीतकालीन फुटबल प्रशिक्षण शिविरको समापन

सुकेपोखरी : पोख्रेबोङ फुटबल एकाडेमीद्वारा शुरू गरिएको दुई महिनाव्यापी शीतकालीन फुटबल प्रशिक्षण शिविरको आज समापन गरियो। मनिल राईको अध्यक्षता तथा एमबी स्याङ्बोको प्रमुख आतिथ्यमा साङ्गेटार खेल मैदानमा सम्पन्न कार्यक्रममा तालिम प्राप्त खेलाड़ीहरूलाई प्रमाण पत्र साथै पारितोषिक प्रदान गरियो।


बेस्ट स्टुडेन्ट प्रतीक सुन्दास र बेस्ट अनुशासित खेलाड़ी क्रमैले दिशान प्रधान, अनदेव राई, प्रभास राई तथा वेदान्त थापालाई चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *