दुई महिने अबोध बालिकालाई बचाउन सबैलाई अघि आइदिने अपिल

दार्जिलिङ: लिभर सम्बन्धी रोगले जीवन र मृत्युको दोसाझमा परेकी छोटा पुबोङ फाटक निवासी दावा लोप्चनको नातिनी तथा छोगेल लोप्चनको दुइ महिनाको छोरी योङजोम लोप्चनको जीवन बचाउन सबैलाई अघि आइदिने तथा सहयोगको हात बढाइदिने स्थानीय युवाहरूले अपील गरेका छन। साथमा उक्त अबोध बालिकाको निम्ति आफुहरुले अर्थ सग्रह गर्दै गरेको भए तापनि आफुहरुले यत्रो क्षमतामा अर्थ संग्रह गर्न असुविधा हुनसक्ने भएकोले आफुहरु अघि आएको स्थानीय प्रशान्ती निरौलाले बताएकी छन। स्मरण रहोस्, नानी योङजोमको लिभर पूर्ण रूपमा काम गर्न छाडेपछि उनको लिभर नै बद्ली गर्नु पर्ने चिकित्सकले बताएपछि उक्त कार्यको निम्ति लगभग  18 लाख खर्च लाग्ने भएकोले उनको उपचारको खर्चको बोझ परिवारले उठाउन असमर्थ भएपछि बालिकाको ज्यान बचाउन गाउँवासी लगायत छोटा पुबोङ, पुबोङ फाटक लगायतका युवाहरूसँगै विभिन्न संघ-संस्था  समाज, एसएचजी लागी परेका छन्। नानीको सहयोगको लागि आर्तिक पुऱ्याउन चाहनु हुने महानुभावहरूले 9932480073 नम्बरमा सम्पर्क गर्नु सक्नु हुनेछ अथवा सुष्मिता खवास Account No: 40934287085, IFSC: SBIN0018263 अथवा G Pay Number: 7483103140 मार्फत पनि आर्थिक सहयोग पुऱ्याउन सक्नु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes