दुईवटा बस ठोक्किँदा धेरैजना घाइते

कुचबिहार : दुईवटा बस आपस्तमा ठोक्किँदा धेरैजना मानिसहरू घाइते भएका छन्। उक्त घटना कुचबिहार-2 नम्बर ग्राम पञ्चायतको खागड़ाबाड़ी अञ्चलको तालतला इलाकाको स्टेट ब्याङ्क संलग्न राष्ट्रिय राजमार्गमा घटेको हो। दुर्घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई अस्पतालमा पुर्‍याइएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *