दुईवटा स्कुटी ठोक्किँदा एकजना घाइते

खोरीबारी : खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की गौरसिंहजोत नजिक मुख्य सड़कमा दुईवटा स्कुटी आपस्तमा ठोक्किँदा एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएको छ। घाइते व्यक्ति बाघडुग्रा निवासी बिमल घोषको रूपमा चिन्हित गरिएको छ। घटनापछि गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *