दुई वटा टोटो, चोरी भएको सामग्रीहरू सहित 4 जना पक्राउ

सिलगढी (निसं): टोटो लिएर घुमी- घुमी केही बदमाशहरूले चोरी गर्ने गर्दथे। यस्तै एउटा समूहको चारजना बदमाशलाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। पुलिसले चोरी भएका सामग्रीहरू पनि उद्धार गरेको छ। पुलिस सूत्र अनुसार एनजेपी थाना अन्तर्गत कञ्चनबारी इलाकामा रहेको एउटा बन्द फ्याक्ट्रीबाट गत धेरै दिनदेखि सामानहरू चोरी भइरहेको थियो। यसपछि थानामा गरेको अभियोगको आधारमा एनजेपी थाना पुलिसले जाँच शुरू गरेको थियो। यसैक्रममा शनिवार राति चोरीको आरोपमा हैदर अली, अयूब अली र रहीम अलीलाई पक्राउ गऱ्यो। तिनीहरूलाई सोधखोज गर्दा चोरीको माल गन्डार मोडको कबाड़ी व्यवसायी भवतोष दत्तालाई बेच्ने गरेको पुलिसले थाहा पायो। यसपछि पुलिसले चोरी गरेको सामान किनेको आरोपमा उक्त व्यक्तिलाई पनि पक्राउ गरेको छ। पुलिसले दोकानबाट धेरै मात्रामा चोरीको सामानहरू उद्धार गरेको छ। पुलिसले चोरी गर्दा प्रयोग गर्ने दुई वटा टोटो पनि जफत गरेको छ। पक्रा परेका आरोपीहरूलाई आज जलपाइगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes