दुईवटा ट्र्याक्टर सहित 2 जना पक्राउ

नक्सलबारी : नक्सलबारी पुलिसले फेरि अवैध रूपमा बलुवा बोकेको दुईवटा ट्र्याक्टरसहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू जतिन राय र नकुल राजगढ़को रूपमा सामेल छन् भने ती दुई आरोपी विजयसिंह जोत र हाथीघिसाको चियारुजोत निवासी हुन्। प्राप्त जानकारीअनुसार नक्सलबारी पुलिसले यहाँको अटलघाटबाट अवैध रूपमा बलुवा बोकेर दुईवटा ट्र्याक्टर सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *