दुईवटा ट्रक आपस्तमा ठोक्किँदा 4 जना घाइते

धुपगुड़ी : धुपगुड़ीको ठाकुरपाट इलाकामा वर्षाको कारण दुईवटा ट्रक आपस्तमा ठोक्किँदा 4 जना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार आज बिहान डुवर्सको विभिन्न इलाकामा अधिक वर्षा भइरहेको कारण उक्त दुईवटा ट्रक अनियन्त्रित भएर आपस्तमा ठोक्किँदा चारजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय मानिसहरूले यसबारे दमकल विभागलाई खबर दिए। दमकल कर्मीहरू घटनास्थलमा पुगेर उक्त चारैजना घाइतेहरूलाई उद्धार गरेर धुपगुड़ी ग्रामीण अस्पतालमा भर्ना गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdeneme bonusu veren sitelergameofbetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes