“डम्बर सिंह लोहार केही स्मृति केही स्मरण” पुस्तकको मङ्पुमा विमोचन

मङपु: मङपुका समाजसेवी दिवंगत डीएस लोहारको स्मृतिमा आज लोहार परिवारको तर्फबाट “डम्बर सिंह लोहार केही स्मृति केही स्मरण” नाम गरेको पुस्तकको विमोचन गरियो। मङपु सरस्वती विद्यालय भवनमा सम्पन्न बिमोचन कार्यक्रमको शुरूमा दिवंगत डीएस लोहारको तस्वीरमा आजको कार्यक्रमका अध्यक्ष केबी गिरी तथा अन्य अतिथिहरूले दीप प्रज्वलन गरेर दुई मिनटको मौन धारण गरे। साहित्यकार सुरेन्द्र थीङले सञ्चालन गरेको कार्यक्रमका अध्यक्ष केबी गिरी, एनसी शेर्पा, बिनोद रसाईली लगायत अन्य अतिथिको बाहुलीबाट केही स्मृति केही स्मरण- नामक पुस्तकको बिमोचन गरियो।

   

शुरुमा तिनकै सुपुत्री तारा लोहारले उपस्थित सबैलाई स्वागत गरेपछि मङपुका गायक राजेन आले अनि तिनका समुहले मिठो भजन प्रस्तुत गरे भने हरिलाल छेत्रीले श्रद्धाञ्जली अर्पण गर्दै गीता पाठ गरे। यसैगरी, डीएस लोहारको जीवनी अनि आज बिमोचित पुस्तक माथि साहित्यकार जगत राईले दुई शब्द राखे। मङपुका कवि दीप थापा अनि दुशियन्त रामुदामुले सुन्दर कविताहरू वाचन गरे। साहित्यकार सुरेन्द्र थीङले मङपु प्रणामी मन्दिर जाने बाटोको नाम डीएस लोहारको नाउँमा राख्ने प्रस्ताव आजको कार्यक्रममा राखेपछि सभाध्यक्ष केबी गिरीले सबैलाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes