डम्परको धक्काले छात्रा गम्भीर घाइते, गाउँलेहरूद्वारा पथ अवरोध साथै विक्षोभ प्रदर्शन

राजगञ्ज (निसं)। डम्परको धक्का लागेर एकजना छात्रा गम्भीर रूपले घाइते भएका छन्। घटना पछि आक्रोशित बनेका स्थानीय मानिसहरूले सडक जाम गरेर विरोध प्रदर्शन गरे। यो घटना आज बिहान राजगञ्जको आमबाड़ी-चेउलीबाड़ी पक्की सडकमा घटेको हो। घाइते छात्रा रिया राय सातौं कक्षाकी छात्रा हुन्। स्थानीय सूत्र अनुसार आज बिहान रिया राय ट्यूशन पढेर आमबाड़ी-चेउलीबाड़ी पक्की सडक हुँदै घरतर्फ गइरहेको समय एउटा डम्परले तिनलाई धक्का दियो। यसले गर्दा तिनी गम्भीर रूपले घाइते भएका छन्। घटना पछि घाइते अवस्थामा छात्रालाई उद्धार गरेर सिलगढीको एउटा निजी अस्पतालमा लगियो। तर मौका छोपेर डम्पर घटनास्थलबाट चम्पट कस्यो।
घटना पछि स्थानीय मानिसहरूले आमबाड़ी-चेउलीबाड़ी पक्की सडक अवरोध गरेर टायर जलाएर घटनाको विरोध जनाए। यसको साथै यस सडकमा चल्ने सबै डम्परलाई पनि रोके। स्थानीय मानिसहरूको भनाई अनुसार यो सडकमा दिनहुँ धेरै संख्यामा बालुवा-ढुंगा बोकेका डम्परहरू आउ-जाउ गर्दछन्। आजको यस घटना पछि गाउँलेहरूले यो सडकमा डम्परहरू कुद्नु बन्द गरिनु पर्ने मांग गरे। अर्कोतिर, घटनाको जानकारी पाउन साथ आमबाड़ी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई सम्झाउने प्रयास गरे तापनि तिनीहरू आफ्नो मांगमा अडिग रहे। तथापि, अन्तमा पुलिसको हस्तक्षेपमा स्थितिलाई नियन्त्रणमा ल्याइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetsorgu paneliurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetparkgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1winjojobetjojobetbetgitDeneme Bonusu Veren Sitelergrandpashabetcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerbetpark Built with ❤︎ by appycodes