दुर्गन्ध युक्त दार्जिलिङमा बस्ने कि स्वच्छ सुन्दर दार्जिलिङमा बस्ने नगरवासीले अब निर्णय लिनुपर्छ: अजय एडवर्ड

दार्जिलिङ: दुर्गन्ध युक्त दार्जिलिङमा बस्ने हो कि स्वच्छ एवम् सुन्दर दार्जिलिङमा बस्ने हो भन्नेबारे अजय एडवार्डले नगरवासीको थाप्लोमा छोडिदिएका छन। दार्जिलिङ नगरपालिका चुनाउको प्रचार प्रसारको क्रम आज थामियो। आज अन्तिम दिनको चुनावी प्रचारको क्रममा हाम्रो पार्टीले शहरको माल रोडस्थित पी कोठी पार्टी कार्यालयको खुल्ला मैदानमा चुनावी जनसभाको आयोजना गर्यो। उक्त चुनावी जनसभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डले भने, हामी लथालिङ भताभुङ भएको दार्जिलिङ सच्याउन चुनावी मैदानमा ओर्लिएका हौँ। दार्जिलिङ नगरपालिकालाई स्वच्छ र सुन्दर बनाउन तयार गरिएको हाम्रो भिजनहरू नगरवासीहरूलाई सुनाउँदै आइरहेका छौँ। केही क्षण अधि परेको मुसलधारे पानीको भलले विगतका दिनहरूमा नगरपालिकाको चौकीमा बस्नेहरूले दार्जिलिङको लागि के गरे अनि के गरेन भन्ने उजागार गरी दिइसकेको तिनले बताए। अब स्वच्छ दार्जिलिङ एवम् सुन्दर दार्जिलिङमा बस्ने हो कि दुर्गन्ध युक्त दार्जिलिङमा बस्ने यो निर्णय नगरवासीहरूले आउँदो 27 फरवरीको सम्पन्न हुने मतदानको अवधि ईभीएम मिशनको बटन दबाएर निर्णय लिनु पर्नेछ भनी एडवार्डले बताए।

हाम्रो पार्टीले दार्जिलिङ नगरपालिकालाई विकासको शिखरमा पुर्याउन एक सय करोड धनराशि संग्रह गर्ने अघिदेखि नै बताउँदै आइरहेको छ तर यहाँको विपक्षी दलको बाजेहरूले हाम्रो पार्टीको भिजनलाई असम्भव बताइरहेका छन्। हेलिकप्टरको अविष्कार गर्ने वैज्ञानिकको सोचलाई पनि त्यस समस गलत बताएका थिए तर हेलिकप्टरको अविष्कार गरेर तिनले देखाइ दिए। कुनै कुराको अविष्कार गर्नलाई सर्वप्रथम सोँच हुनुपर्छ अनि त्यो सोँचलाई कार्य रूपमा परिणत गर्न लगनशीलता हुनपर्छ भन्दै हाम्रो पार्टीले दार्जिलिङ नगरपालिकामा एक सय करोड धनराशि संग्रह गर्ने जुन सोँच बनाएको छ, त्यसलाई कार्य रूपमा परिणत गरेर देखाई दिने एडवार्डले दावी गरे। हाम्रो पार्टीको लक्ष्य दार्जिलिङ नगरपालिका होइन, आगमी 27 फरवरीको दिन मतदान हुनेछ अनि मतदान भएको भोलिपल्टदेखि नै हाम्रो पार्टीले आफ्नो सामाजिक कार्यहरूलाई निरन्तरता दिने एडवार्डले उपस्थित भीडलाई बताए। हाम्रो पार्टीको लक्ष्य छुटटै राज्यको गठन रहेको बताउँदै अध्यक्ष अजय एडवर्डले हाम्रो पार्टीले आफ्नो संविधानको पहिलो पन्नामा नै छुटटै राज्य गठनको कुरा उल्लेख गरेको छ भन्ने जानकारी गराए। हाम्रो पार्टीले छुटटै राज्यको माग देशको संविधान अनुरूप उठाउनेछ अनि हाम्रो पार्टीको छुटटै राज्यको आन्दोलनमा एकैजना पनि शहीद हुने छैन भन्ने एडवार्डले स्पष्ट शब्दमा बताए। दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड गठन भएको खण्डमा नेपाली भाषा मान्यता दिवस तीन दिवसीय रूपमा पालन गरिने साथै भाषा आन्दोलनका नेतृत्वहरूलाई सम्मान जनाइने एडवार्डले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes