दुर्गा पुजा कमिटीहरूलाई 70 हजार रुपियाँ अनुदान प्रदान गर्ने मुख्यमन्त्रीको घोषणा

सिलगढी (निसं): मुख्यमन्त्री ममता ब्यानर्जीले यस वर्ष दुर्गा पुजा कमिटीहरूलाई 70 हजार रुपियाँ अनुदान प्रदान गर्ने घोषणा गरिन्।  दुर्गा पुजा आउन अब केही महिना मात्र बाँकी रहेको छ। राज्यको विभिन्न ठाउँहरूमा यसलाई लिएर तयारी शुरू भइसकेको छ। राज्य सरकारले पनि पुजा सुचारू रूपमा सम्पन्न गराउने उद्देश्यले तयारी शुरू गरिसकेको छ। मुख्यमन्त्रीले आज कोलकातामा प्रशासन तथा पुजा कमिटीहरूसित एउटा बैठक गर्यो भने राज्यको विभिन्न जिल्लाहरू सँगसँगै दार्जिलिङ जिल्ला प्रशासन तथा पुजा आयोजक पनि भर्चुअल बैठकमा सामेल भएको थियो। भर्चुअल बैठकमा नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगर कमिश्नर सोनम वाङ्ग्दी भुटिया, महकुमाशासक प्रियङ्का सिंह लगायत पुलिस प्रशासनका अधिकारीहरू उपस्थित थिए। बैठकपछि मुख्यमन्त्रीले पुजा कमिटीहरूलाई अनुदान बढाउने घोषणा गर्यो। तिनले अनुदान राशि 60 हजार रुपियाँको बद्ली 70 हजार रुपियाँ प्रदान गर्ने घोषणा गरिन्। यसको साथै बिजुली बिल पनि एक चौथाई माफ गर्ने घोषणा गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes