दुर्गा पुजा कमिटीका प्रतिनिधिहरूसित गौतम देवले गरे बैठक

सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवले सिलगढीको विभिन्न दुर्गा पुजा कमिटीका प्रतिनिधिहरूसित आज बैठक गरे। सिलगढी नगरनिगम अन्तर्गत पर्ने मोठ 47 वटा वार्डमा 46 वटा पुजा कमिटी रहे तापनि तिनीहरूलाई यस वर्ष दुर्गा पुजाको आयोजना गर्ने अनुमित हालसम्म दिएको छैन। यसैगरी, डाबग्राम फुलबारीको 20 वटा पुजा कमिटीलाई पनि दुर्गा पुजाको आयोजना गर्ने अनुमति नदिएको बताइएको छ। दुर्गा पुजा गर्ने कमिटीहरूमा महिला पुजा कमिटीको संख्या अधिक रहेको छ। मन्त्री देवले बताएअनुसार यी पुजा कमिटीहरूले सरकारी अनुमति नपाएको कारण सरकारद्वारा प्रदान गरिने सुविधाहरूबाट यी सबै पुजा कमिटीहरू वञ्चित रहने सम्भावना रहेको छ। यसैले यी कमिटीहरूले चाँडै अनुमतिको लागि लिखित रूपमा राज्यका पर्यटन मन्त्री गौतम देवलाई आवेदन गर्न सक्ने बताइएको छ। अनुमतिको लागि लिखित रूपमा आवेदन गरेपछि मात्र पुजा कमिटीहरूलाई दुर्गा पुजाको अनुमति लगायत सरकारी सुविधा उपलब्ध गराउने मन्त्री देवले बताएका छन्। हाल कोरोना महामारीको समय सबै पुजा कमिटीलाई आर्थिक समस्या भइरहेकोले गर्दा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी ती कमिटीहरूलाई सहयोग गर्न अघि आएकी छन्। प्रत्येक पुजा कमिटीलाई यसपल्टको दुर्गा पुजामा गत वर्षभन्दा अधिक 50 हजार रुपियाँ प्रदान गरिने साथै उक्त आर्थिक सहयोगको लाभ साना-ठुला सबै पुजा कमिटीले पाउन सकोस् भनेर मन्त्री देवले प्रयास गरिरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes