दुर्गा पूजा कार्निभल बारेमा सिलगढीका मेयर गौतम देवले गरे बैठक

सिलगढी, 4 अक्टोबर (निस): सिलगढीका मेयर गौतम देवले आज दुर्गा पूजा कार्निभल बारेमा एउटा बैठक गरे। यस वर्ष कार्निभलमा मोठ 13 वटा क्लबले भाग लिनेछन्। बैठकमा कार्निभल बारेमा विभिन्न कुराहरू चर्चा गरियो। कार्निभलका गाडीहरू कुन-कुन सडकमा निस्कने, कुन क्लब कति समयमा भाग लिने, यी सबै जानकारी बैठकमा दिइएको छ।
कार्निभलमा भाग लिने 13 वटा क्लबलाई पुरस्कार प्रदान गरिनेछ। पहिलो स्थानमा रहने क्लबलाई 75 हजार रुपियाँ, दोस्रो स्थानमा रहने क्लबलाई 60 हजार रुपियाँ र तेस्रो स्थानमा रहने क्लबलाई 50 हजार रुपियाँ प्रदान गरिनेछ। यसका साथै, कार्निभलमा भाग लिने अन्य क्लबहरूलाई 15 हजार रुपियाँ दिइनेछ।
यस वाहेक, 27 अक्टोबरमा विजया सम्मेलिनीको माध्यमबाट विभिन्न क्लबहरूलाई शारद सम्मानले सम्मानित गरिनेछ। प्रथम पुरस्कार पाउने क्लबलाई 35 हजार, दोस्रो स्थानमा रहने क्लबलाई 25 हजार, तेस्रो स्थानमा रहने क्लबलाई 20 हजार, चौथो स्थानमा रहने क्लबलाई 15 हजार र पाँचौं स्थानमा रहने क्लबलाई 10 हजार रुपियाँसहित प्रमाणपत्र र मोमेन्टो प्रदान गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes