दुर्गा पुजाको अवसरमा एसएफआईका पूर्व छात्रहरूद्वारा हर्कसहरूलाई उपहार

सिलगढी : दुर्गा पुजाको अवसरमा एसएफआईका पूर्व छात्रहरूले रेलवेका हर्कसहरूलाई केही सामग्रीहरू उपहार स्वरूप प्रदान गरे। कोरोना महामारीको कारण हाल रेलवेका हर्कसहरू बेरोजगार भएका छन्। यसैले आज एसएफआईका पूर्व छात्रहरूले सिलगढीको एनजेपी संलग्न अम्बिकानगर इलाकामा एउटा कार्यक्रमबीच 20 जना हर्कसहरूलाई केही सामग्रीहरू उपहार स्वरूप प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *