दुर्गा पुजाको लागि स्वस्तिका युवा संघको खुट्टी पुजा

सिलगढी: सिलगढी नगर निगमरको 6 नम्बर वार्ड अन्तर्गत महानन्दा पाड़ामा स्वस्तिका युवक सङ्घको तर्फबाट आज खुट्टी पूजाको आयोजना गरियो। स्वस्तिका युवा सङ्घले यसपल्ट 64औ दिर्गा पुजा गर्ने भएको छ। कोरोना नियमहरूलाई ध्यानमा राखेर स्वस्तिका युवा सङ्घले यस वर्ष पुजाको पन्डाल तयार गरिरहेको छ। यस अवसरमा मुख्य अतिथिका रूपमा सिलगढी नगर निगमका प्रशासक मण्डली चेयरम्यान गौतम देव उपस्थित थिए। स्वस्तिका युवक सङ्घको पुजा कमिटीका सचिव बप्पा पालले बताए अनुसार स्वस्तिका युवा सङ्घले कोरोना नियमहरूलाई पालन गर्दै पुरानै लयमा फर्किने प्रयास गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *