दुर्गा पुजाको नाममा बंगालमा तृणमूल कांग्रेसले अश्लीलता गर्ने गरेको भाजपा नेता सायन्तन बसुको आरोप

सिलगढी : कोलकता हाई कोर्टले आज बंगालमा दुर्गा पुजालाई लिएर एउटा नयाँ निर्देशिका जारी गरेको छ। भाजपाका राज्य महासचिव सायन्तन बसुले राज्य सरकारमाथि कटाक्ष कस्दै बंगालमा दुर्गा पुजाको नाममा तृणमूलका समर्थकहरूले  अश्लीलता गर्ने गरेको आरोप लगाए। बंगालमा दुर्गा पुजालाई लिएर कुनै श्रद्धा नरहेको तिनले दावी गरे। हाई कोर्टले निर्देश जारी गरे तापनि बंगालमा राज्य सरकारले त्यसलाई लागू गर्छ कि गर्दैन भन्नेबारे तिनले प्रश्न तेर्साएका छन्। राज्य सरकारले कटमनी खाने साथै आफ्नो भोट ब्याङ्क बढ़ाउनको लागि राज्यका प्रत्येक क्लबलाई 50 हजार रुपियाँको चेक प्रदान गरेको तिनले आरोप लगाएका छन्। हाईकोर्टले प्रत्येक क्लबलाई बाँसको ब्यारिकेड लगाउने तथा सेनिटाइज गर्ने निर्देश दिएको छ। तृणमूल कांग्रेसले 50 हजार रुपियाँको चेक प्रदान गरेको पुजा पण्डालहरूबाट पछि कटमनी लिइने तिनले बताए। अर्कोतिर, भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा आज एक दिवसीय सिलगढी भ्रमणमा आएपछि पार्टी कार्यकर्ताहरूसित आउँदो 2021-को विधानसभा चुनाउको रणनीतिबारे बैठक गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes