दुर्गा पुजा पण्डालको अर्डर नपाएपछि फुलबारीका डेकोरेटरहरू चिन्तित

राजगञ्ज : दुर्गा पुजा आउन अब केवल 22 दिन मात्र बाकी रहेको छ। तर कोरोनाले गर्दा यस वर्ष उत्सवको माहौल सृजना नभएको साथै यस वर्ष ठुलो बजटको दुर्गा पुजाको आयोजना नगरिने भएको छ। अधिकांश पुजा कमिटीहरूले सामान्य रूपमा दुर्गा पुजाको आयोजना गर्ने निर्णय लिएको छ। यस्तो परिस्थितिमा दुर्गा पुजाको पण्डाल बनाउने अर्डर नपाएकोले फुलबारीको डेकोरेटरहरू चिन्तित छन्। तिनीहरूले पण्डालको सामग्री सबै खराब हुने बताउँदै यस्तो परिस्थितिमा सरकारी सहयोगको पनि अपील गरेका छन्। फुलबारी-2 ग्राम पञ्चायत इलाकामा धेरैजना डेकोरेटर छन् भने यस वर्षको दुर्गा पुजाको पण्डाल बनाउने कुनै अर्डर नपाएको तिनीहरूले दुखेसो पोखेका छन्। डेकोरेटर भावेश चन्द्र रायले कोरोनाले गर्दा गत केही महिनादेखि कुनै अर्डर नपाएको साथै दुर्गा पुजामा पनि यस्तै स्थिति रहेको बताए। गत वर्ष पुजामा लगभग 10-12 वटा पण्डाल बनाउने अर्डर पाएको तर यस वर्ष भने यसको एक चौथाई अर्डर पनि नपाएकोले गर्दा हाल तिनी चिन्तित छन्। गोदाममा लगभग 30 लाख रुपियाँको पण्डाल बनाउने सामग्रीहरू बेकामे रहेको बताउँदै यदि यस्तो स्थितिमा डेकोरेटर्सलाई सरकारी सहयोग पाए निक्कै सहयोग पुग्ने तिनले बताए। यसको साथै फुलबारीका अन्य पुजा पण्डाल बनाउने डेकोरेटरहरूको पनि यहीँ अवस्था रहेको छ। तिनीहरूको भनाइ अनुसार यस वर्षको दुर्गा पुजामा कोरोना महामारीको व्यापक प्रभाव परेकोले गर्दा कहीँ कतै पनि ठुलो बजटको पुजा आयोजना नगरिने भएकोले गर्दा नै हालसम्म आफूहरूले कतैबाट अर्डर पाएका छैन। यस्तो स्थितिमा आफूहरू लगायत परिवारका सदस्यहरूको भरण पोषण गर्नको लागि धेरै समस्या भइरहेको तिनीहरूले दुखेसो पोखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpipo girişbetpipoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes