दुर्घटनामा हात गुमाएका विश्वजीतले राइटरको सहयोगमा दिइरहेका छन् माध्यमिक परीक्षा

सिलगढी : दुर्घटनामा परेर हात गुमाएका सिलगढीका विश्वजीत सिद्धाले राइटरको सहयोगमा माध्यमिक परीक्षा दिइरहेका छन्। सिलगढी नगरनिगमको 34 नम्बर वार्डस्थित सूर्यसेन कोलनीको ब्लक बी निवासी विश्वजीत सिद्धा बाल्मिकी विद्यापीठका छात्र हुन्। गत 2020-मा इलेक्ट्रीको काम गरिरहेको समय करेन्ट लाग्दा तिनले एउटा हात गुमाए भने अर्को हात काम नलाग्ने भएको थियो। दुर्घटनामा हात गुमाए तापनि तिनले हार मानेनन्। तिनले आफ्नो पढाई जारी राखे। आफै लेख्न नसके तापनि तिनले यस वर्ष राइटरको सहयोगमा माध्यमिक परीक्षा दिइरहेका छन्। तृणमूल नेता गौतम गोस्वामी र 34 नम्बर वार्ड कमिटीका सभापति अरूप चक्रवर्ती विश्वजीतको सहयोगको लागि अघि आएका छन्। द्वय आज विश्वजीतको घरमा गएर विश्वजीतलाई फुलको गुच्छा, मिठाईको प्याकेट र कलम प्रदान गरेर माध्यमिक परीक्षाको लागि शुभकामना दिए। यसको साथै परीक्षा केन्द्र पुग्न कुनै प्रकारको असुविधा नहोस् भनेर एउटा टोटोको पनि व्यवस्था गरिदिएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişgrandpashabet girişjojobet girişmarsbahis girişmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişgrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes