दुर्घटनामा मर्ने श्रमिकका परिवारहरूलाई श्रमिक मेलामा चेक प्रदान

सिलगढ़ी : सिलगढ़ीको डांगापुर कम्प्लेक्स मैदानमा आजदेखि शुरू भएको तीन दिवसीय श्रमिक मेलाको विधिवत् उद्घाटन आज पर्यटन मन्त्री गौतम देव अनि राज्यका कानून तथा श्रम मन्त्री मलय घटकले गरे। यस अवधि पर्यटन मन्त्री गौतम देव अनि मलय घटकले दुर्घटनामा परेर प्राण गुमाउने पाँच श्रमिकका परिवारका सदस्यहरू प्रत्येकलाई 2 -2 लाख रूपियाँको चेक प्रदान गरे। मेलामा आज धेरै संख्यामा श्रमिकहरू उपस्थित थिए। मेलामा मोठ 40 वटा स्टल लगाइएको छ भने श्रमिकहरूले ती स्टलमार्फत श्रमिक सुरक्षा योजना अन्तर्गत आफनो नाम रेजिस्टर गर्न सक्ने छन्। पर्यटन मन्त्री गौतम देवले पनि आफ्नो सम्बोधनमा सबै श्रमिकहरूलाई यस योजनाको लाभ उठाउने अपिल गरे। तिनले राज्य सरकारको विभिन्न योजनाहरूको पनि प्रशंसा गरे। यसैगरी, मन्त्री मलय घटकले पनि आफ्नो भाषणमा राज्यको तृणमूल सरकारको प्रशंसा गर्दै वाम सरकारको समयमा मोठ 23 लाख श्रमिकहरूलाई मात्र सामाजिक सुरक्षा योजना अन्तर्गत नामांकन गरेको तर तृणमूल सरकारले 2014 देखि 2019 सम्म एक करोड़भन्दा अधिक श्रमिकहरूलाई यस योजनामा जोड़ेको बताए। तिनले आफ्नो सम्बोधनमा केन्द्रको भाजपा सरकारको जन विरोधी नीतिहरूको खुलेर खोइरो खने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinograndpashabetJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes