दुर्लभ प्रजातिको कछुवा उद्धार

सिलगढी : बाड़ीभाषा जोरापानी नदीबाट दुर्लभ प्रजातिको कछुवा उद्धार भएको छ। प्राप्त जानकारी अनुसार हिजो राति बाड़ीभाषा जोरापानी नदीबाट एकजना बालकले उक्त कछुवा उद्धार गरेर आफ्नो घरमा लगेको बताइएको छ। यसपछि आज बिहान स्थानीय निवासी कर्ण सरकारले उक्त कछुवा एनजेपी थाना पुलिसलाई सुम्पिदिएको छ। वन विभागले उक्त कछुवालाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *