दुवैले मदपान गरेपछि मातेको अवस्थामा आफ्नै साथी राम प्रसादको ढुंगाले हिर्काएर हत्या गरे सुब्रतोले, आरोपीहरू अदालतमा पेश

सिलगढी (निसं)। सिलगढीको आशीघर पुलिसले बैकुण्ठपुर जंगलमा एकजना मानसिक रोगी युवकको रहस्यमय ढंगमा भएको हत्याको गुत्थी सुल्झाएको छ। पुलिसले हत्याकाण्डको 24 घण्टाको अवधिमा हत्याराहरूलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सुब्रतो दास (22) र अजय राय (24) सामेल छन्। यसभन्दा अघि आशीघर पुलिस आउटपोस्टले दुवै जनालाई हत्याकाण्डको 12 घण्टाको अवधिमा हिरासतमा लिएर अलग–अलग गरेर कठोर सोधखोज गरेपछि तिनीहरूले पुलिस सामु हत्या गरेको कुरालाई स्वीकार गरेका छन्। पुलिस सूत्र अनुसार, गत सोमवार अपरान्ह मृतक राम प्रसाद साहा आफ्नो घरबाट निस्किएर बैकण्ठपुर जंगलमा पुगे, जहाँ तिनले हत्या आरोपी सुब्रतो दासलाई भेटे। यसपछि राम प्रसाद र सुब्रतो दुवैले त्यहाँ एकैसाथ मदपान गरे। मदपान गरेपछि राम प्रसाद साहाले सुब्रतोलाई पैसा मागेपछि यसलाई लिएर दुईजना माझ झगडा भयो अनि सुब्रतोले छेवैमा भएको ढुंगाले राम प्रसादको अनुहारमा हिर्काउँदा तिनको घटनास्थलमा नै मृत्यु भयो। यसपछि सुब्रतोले आफु बाँच्नको लागि राम मरेको खबर तिनका परिवारलाई दिए। अर्कोतिर, सुब्रतोको बयानमा अजय रायलाई पनि पक्राउ गरेको बताइएको छ। अजयको यस हत्याकाण्ड के भूमिका छ भन्ने बारे पत्तो लगाउन आज दुवै आरोपीलाई हत्याका मामिला दर्ता गरेर जलपाइगढी अदालतमा पेश गरियो। पुलिसले दुवै आरोपीलाई रिमाण्डमा लिएर हत्याको  मुल रहस्य के हो भन्ने कुरा खोतलेर बाहिर निकाल्ने भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes