द्वारे सरकार क्याम्प खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूमा सुचारू रूपमा सम्पन्न

खरसाङ (निसं): राज्य सरकारको दैलोमा सरकार अर्थात् द्वारे सरकार क्याम्प अहिले खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूमा सुचारू रूपमा सम्पन्न भइरहेको छ। यसै क्रममा आज खरसाङ खण्डको पाण्डु ग्राम पञ्चायत अन्तर्गत नौवटा गाउँहरूमा सफलतापूर्वक सम्पन्न भयो। सर्वप्रथम यहाँको मकैबारी चिया बगान अन्तर्गत थापाथली गाउँको शिशु शिक्षा केन्द्रमा परम्परागत क्याम्प बस्यो भने त्यसरी नै यसै ग्राम पञ्चायतको मन्टिभियट सार्वजनिक भवन, स्प्रीङ साइड सार्वजनिक भवन, पुरानो हिमूल अफिस सिरिसे, अम्बटे गोदामधुरा, कुमालटार सार्वजनिक भवन अम्बटे, जूनियर बेसिक स्कूल, थापाथली एसएसके, पाँचघरे सार्वजनिक भवनमा अतिरिक्त क्याम्प बसियो औ साईमन्ट लेबल स्कूल,बसेरी अम्बटेमा मोबाइल क्याम्प बसेको थियो।

यसबारे जानकारी दिँदै पाण्डु ग्राम पञ्चायतका सचिव सागर राज छेत्रीले आज सम्पन्न विभिन्न क्याम्पहरूमा उपभोक्ताहरूले राज्य सरकारद्वारा प्रदत्त विभिन्न तीसवटा सुविधाहरूको फाइदा उठाए। तिनले यो छैटौँ चरणको द्वारे सरकार क्याम्प भएको अवगत गराउँदै गत 1 अप्रेलदेखि शुरू भएको यो क्याम्प आगामी 10 अप्रेलसम्म चल्ने अवगत गराए। खरसाङ खण्ड सह अधिकारी पेमा डोमा डुक्पाले गत 1, 4 अनि 5 अप्रेलसम्म मोठ चौवन्नवटा क्याम्प गरिएको जसमा सातवटा मुख्य क्याम्प, सातवटा मोबाइल क्याम्प अनि चालिसवटा अग्जलेरी क्याम्प गरिएको जनाइन्। तिनले 5 अप्रेलसम्मको रिपोर्टमा मोठ 1700 वटा आवेदनहरू विभिन्न 33 वटा स्कीमहरूको प्राप्त भएको औ ती जम्मै आवेदनहरू खण्ड विकास कार्यालयमा जमा भएको जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbenjaminsbet girişbenjaminsbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes